२ दिने कम खर्चिलो भूसंरक्षण प्रविधि तालिम
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको आयोजनामा असार ९ गतेदेखि शुरुभएको २ दिने कम खर्चिलो भूसंरक्षण प्रविधि तालिम आज असार १० गते सम्पन्न भएको छ । पर्वत र बागलुङमा संचालित भुसंरक्षण संबन्धी योजनामा आबद्ध समितिका महिला ९ जना र पुरुष २३ जना गरी ३२ जना पदाधिकारी उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

Download: २ दिने कम खर्चिलो भूसंरक्षण प्रविधि तालिम