कार्यालयको लक्ष्यः
कार्य क्षेत्रका जिल्लाहरूको महत्वपूर्ण र संवेदनशील जलाधार क्षेत्रको एकीकृत संरक्षणका माध्यामबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व वृद्धि गरी प्रदेशका जनताको समृद्धिमा टेवा पुर्याउने ।
कार्यालयको उद्देश्यहरूः
- कार्य क्षेत्रका सबै जिल्लाका महत्वपूर्ण जलाधार क्षेत्रहरूको संरक्षण तथा सम्वद्र्धन गरी बाढी, पहिरो, भूक्षय जस्ता कृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ पुर्याउने ।
- जलाधार क्षेत्रका श्रोतहरूको वैज्ञानिक व्यवस्थापनबाट भू–क्षय कम गरी जमिनको उत्पादकत्वमा सुधार गर्दै जनताका वनजन्य तथा खाद्यजन्य आधारभूत आवश्यकता परिपुर्तिमा टेवा पुर्याउने ।
- विकासका पूर्वाधारहरूको संरक्षणमा टेवा पुर्याउने ।